वर्षाले ‘सुदूर’ छोडिन् !

अभिनेत्री वर्षा सिवाकोटी ‘सुदूर’ नामको चलचित्र छाडेकी छन् । रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्रका लागि उनी करिब डेढ वर्ष अगाडि अनुबन्धित भएकी थिइन् । चैतबाट छायाङ्कनमा जाने चलचित्रमा आफूले काम गर्न नभ्याउने भन्दै वर्षाले फिल्म छाडेको निर्माण युनिटले जनाएको छ ।
वर्षाले छाडे पनि निर्माणका लागि अन्य आन्तरिक तयारी भने भइरहेको छ । जुम्लामा छायाङ्कन हुने चलचित्रको पुरै टिम भने छायाङ्कन पहिलेको कार्यक्रममा सार्वजनिक गर्ने निर्देशक बुढाथोकीको योजना रहेको छ ।
वर्षाको यो छोड्ने क्रम कैले रोकिएला ?
प्रतिक्रिया