मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्रीबारे निर्णय हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद् बैठक ११ बजे बालुवाटारमा बस्ने भएको छ ।

बैठकमा अर्थमन्त्रीबारे महत्वपूर्ण निर्णय हुन सक्ने बुझिएको छ ।

बिहीबार (हिजो)को नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

६ महिना बिना सांसद अर्थमन्त्री बनेका युवराज खतिवडाको शनिबार (भोलि) कार्यावधि सकिँदैछ ।

उनको ठाउँमा अब को आउँछ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =