मास्कको अण्डरवेयर मात्र लगाएर निस्किएपछि…

एजेन्सी । बेलायतकाे राजधानी लण्डन सहरमा एक पुरूष मास्ककाे अण्डरवेयर मात्र लगाएर बाहिर निस्किएपछि मानिसहरू चकित परेका छन् । सडकमा घुमिरहेका ती युवक देखेर धेरैले तस्विर समेत खिचे ।

उनी महिलाकाे नजिकबाट समेत हिँडिरहेका थिए । मास्क नलगाइ मार्केट समेत छिर्न नदिइने अवस्थामा उनले अण्डरवेयर मात्र लगाएर बाहिर डुलेपछि सबै अचम्मित परे ।

अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *