‘इस्तानबुल’ सहर एकल यात्रीहरूको लागि लोकप्रिय गन्तव्य बन्दै

एजेन्सी । इस्तानबुल एकल यात्रीहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ ।

इस्तानबुल टर्कीको सबैभन्दा ठूलो सहर हो । हालैको सर्वेक्षणले एक्लो यात्रुहरूको लागि सबैभन्दा मनपर्ने यात्रा गन्तव्यहरू मध्ये एक रहेको बताएको छ ।

यो सहर २०२३ मा एकल यात्रुहरूको लागि शीर्ष २० युरोपेली सहरहरूको सूचिमा तेस्रो स्थानमा थियो । इस्तानबुल विदेशीहरूले सबैभन्दा धेरै भ्रमण गर्ने सहर हो ।

टर्कीको तथ्याङ्कीय संस्थानको तथ्याङ्कअनुसार सन् २०२३ मा जनवरी–नोभेम्बरमा १६ लाख पर्यटकको आयोजना गरेको थियो ।

 
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *