अब यी फिल्म मात्र ७५ रुपैयाँमा हेर्न पाइने

काठमाडौं । लकडाउनको समयमा डिजिटल प्लेटफर्ममार्फत् फिल्म हेर्नेहरुको संख्या बढेको छ ।

त्यस्तै चलचित्र ‘सेल्फी किङ्ग, घामड शेरे, हजार जुनीसम्म, शुभ लभ’ आज एकसाथ रिलिज हुँदैछन् ।

नेपालभित्रका दर्शकहरुले दामी म्यूजिक एपबाट एउटा फिल्मको ७५ रुपैयाँमा तिरेर हेर्न सक्ने भएका छन् ।

नेपालमा पनि एपको माध्यमबाट फिल्म हेर्ने शैलीको विस्तारै बढ्दो क्रममा विकास हुँदै आएको छ ।

त्यसैले दामी म्यूजिक एपले आजबाट ४ नेपाली फिल्महरु रिलिज गर्न लागेको छ ।

यसअघि गीतहरुलाई मात्र राख्दै आएको ‘दामी म्यूजिक’ले आजदेखि फिल्म पनि रिलिज गर्न लागेको छ ।

अब,सो एप मार्फत हरेक हप्ता एक नयाँ फिल्म रिलिज गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =