साम्राज्ञीले गरिन् नयाँ चलचित्रमा हस्ताक्षर

काठमाडौं । बोल्ड नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रमा हस्ताक्षर गरेकी छिन् ।

चलचित्रमा नायिका साम्राज्ञीसँगै अर्की नायिका आना शर्मा पनि अनुबन्धित भएकी छिन् ।

चलचित्र ‘प्रेमगीत ३’ का कलाकार मनिष राउतसँग अब नायिका साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्ने भएकी छिन् ।

साम्राज्ञी र आनासँग निर्माण पक्षले बिहिबार (आज) सम्झौता भएको हो । मनिषसँग यो भन्दा अगाडि नै सम्झौता भइसकेको हो ।
तर यि दुबै कलाकारले पारिश्रमिकबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =