Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
गुँड
मकालु खबर
२०७७ साउन ९ गते
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा गुँड बनाउँदै गरेका बया तोप चरा । यी चराहरुले स–साना पात र रेसाहरुलाई जोडेर बलियो र सुन्दर गुँड बनाउँछन् ।