रश्मीको ‘फुलमा पनि….’ सार्वजनिक
२०७७ असार ८ गते

काठमाडौँ । पछिल्लो समय चर्चामा रहँदै आइरहेकी गायिका रश्मी राईले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘फुलमा पनि..’ बोलको गीतको भिडियो भुवन क्रियशन युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।
केही समय पहिले ‘मान्छेको भिड भित्र….’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएकी खोटाङ चिसापानी घर भएकी गायिका रश्मी राई आफ्नो यो पछिल्लो साङ्गीतिक कोसेली पनि श्रोता, दर्शकले मनपराई दिनेमा ढुक्क छन् ।
भुवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको भिडिओमा गायिका राईलाई मोडलको रूपमा देख्न सकिन्छ ।
भिडियो…
https://youtu.be/b1oQqsD2PYA
२०७७ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








