रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा गुरु प्रसाद भट्टराई नियुक्त

काठमाडौँ । सरकारले रेलवे कम्पनी लिमिटेडको महाप्रबन्धकमा गुरु प्रसाद भट्टराईलाई नियुक्त गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा रेलवे कम्पनीको महाप्रबन्धकमा दुई वर्षका लागि महोत्तरी निवासी भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =