जिन्दगी खै के खै के ?(भिडियो हेर्नुहोस्)

काठमाडौँ । निरन्तर भिडियो निर्देशनमा सक्रिय मिना लामाको निर्देशनमा सन्देश मूलक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

लक्ष्मीराज सुन्दाशको शब्द, सङ्गीत रहेको ‘जिन्दगी खै के खै के…’ बोलको गीत बुढा सुब्बा डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

एलेन मगरको छायाङ्कन, सम्पादन रहेको भिडियोमा शेरबहादुर गुरुङ, मित्र केसी, मिना लामा, फुलमाया तामाङ, खेमसरु मगर, अर्जुन दियालीको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्  :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *