कम्बोडियाकी यी सुन्दरीले आफ्नो पतीको फोटो पोष्ट गर्दा यस्तो कमेन्ट आएपछी…

फागुन २८ ।  कम्बोडियाकी सुन्दरी पेन विसाका पति लकी लुभेला हुन् भनेर यि तस्विरहरु हेर्नेले रत्तिभर पत्याउँदैनन् ।  

फेसबुकमा १ लाख भन्दा धेरै फलोअर्स पाएकी लूसीका निकै सुन्दरी र हट महिला हुन् । उनका पति देख्दा काला र नराम्रा देखिन्छन् ।सुन्दरी महिलाले पोष्ट गरेका तस्विरमा अधिकांशले राम्री महिलाका कुरुप पति भनेर कमेन्ट गरेका छन् । 

यसैबिच उनले आफ्नो फेसबुकमा थुप्रै फोटो सेयर गर्दै ‘यो हो मेरो छोटो परिवार’ भएको भनेर उल्लेख गरेकी छिन् जुन तस्विरहरु अहिले भाइरल बनिरहेका छन् । यि सुन्दरी महिलाले पोष्ट गरेका तस्विरमा अधिकांशले राम्री महिलाका कुरुप पति भनेर कमेन्ट गरेका छन् । उनी अहिले निकै चर्चामा आएकी छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *