सरकारका पूर्व सचिव कार्कीकी श्रीमती अचेत अवस्थामा, कामदार मृत फेला
२०७६ माघ २७ गते

माघ २७, काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती अचेत अवस्थामा भेटिएकी छिन भने उनको घरमा काम गर्ने एक जनाको शव भेटिएकाे छ ।
कार्कीकी श्रीमती मुना कार्की रगतले लतपत अचेत अवस्थामा र कामदार विजय चौधरीको भने सानेपास्थित आफुनै निवासमा फेला परेको हो।
मुनाकाे टाउकोमा कुर्सीले हानेकाे र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।

(यसअघि घटनास्थलका दुवै मृत फेला गरेको भनिएकोमा सच्याइएको छ।)
२०७६ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








