टेलिकमको प्रवक्तामा राजेश जोशी

फागुन १३, काठमाडौँ । नेपाल टेलिकमको प्रवक्तामा  राजेश जोशी चयन भएका छन् ।   

टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई कम्पनीको प्रवक्ता चयन गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *