जन्मने बित्तिकै नवजात शिशु चिकित्सकसँग रिसाएपछी…

फागुन १२, काठमाडौं । ब्राजिलमा एक शिशु जन्मनासाथ चिकित्सकसँग रिसाएको तस्बिर हाल सामाजिक संजालमा भाइरल बनेको छ । ब्राजिलको रियो दे जेनेरोमा शल्यक्रिया गरेर भर्खर जन्मिएको शिशुलाई चिकित्सकले रुवाउन खोज्दा रिसाएको देखिएको छ । 

शिशुको फोक्सोले काम गरिरहेको छ कि छैन् भनि जाँच गर्न शिशुलाई रुवाउन खोज्दा शिशुले रिसाएको हाउभाउ देखाएको हो । पुस २८ गने रियोको अस्पतालमा जन्मिएकी शिशुको जन्मनसाथ देखिएको हाउभाउ निकै आकर्षक छ । 

शिशुकी आमाले आफ्नी छोरी बहादुर जन्मिएकी बताएकी छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *