सौन्दर्यका लागि दैनिक कुकुरको पिसाव पिउने यी महिला

फागुन ६ ।  । मानिसले कुकुरको पिसाब पिउने कुरा कसैलाई पनि विश्वाश नलाग्न सक्छ । तर एक अमेरिकी महिलाले दैनिक रुपमा कुकुरको पिसाब पिउने गरेकी छिन् । उनी हुन् लीन ल्यू । कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने र क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिने उनको मान्यता छ । 

उनले बिना हिचकिचाहट एक गिलास पिसाब नियमितरुपमा पिउने गर्दछिन् । आफ्नो कुकुरले पिसाब कम भएमा लीनले छिमेकीको कुकुरको पिसाब समेत माग्ने गर्दछिन् ।‘मलाई मानिसले मेरो चम्किलो अनुहारको रहस्य सोध्ने गर्छन्, मेरो जवाफ हुन्छ मेरो कुकुरको पिसाब’ लीन भन्छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *