चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा देखाउदा आईजीपी खनाल असन्तुष्ट

पुस २१, काठमाडौा । १० औं नेफ्टा अवार्ड घोषणा समारोहमा पुगेका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल चलचित्रमा प्रहरीलाई नकारात्मक रुपमा देखाउँदा असन्तुष्ट भएका छन् ।   

उनी यस्तो रुपले चलचित्र मार्फत समाजमा प्रहरीलाई  नकारात्मक रुपमा हेरिने भएको भन्दै असन्तुष्ट भएका हुन् ।   

उनले चलचित्रमा प्रहरीलाई  सकारात्मक भूमिकामा प्रस्तुत गरिदिन आग्रह गर्दै  सकारात्मक देखाए प्रहरीप्रति समाजमा रहेका भ्रमहरु हट्न सघाउ पुग्ने बताए ।   

Image result for प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =