खेल्ने क्रममा बाल्टिनमा डुबेर एक वर्षिय बालिकाको मृत्यु

माघ ९, सर्लाही । सर्लाहीमा  खेल्ने क्रममा  बाल्टिनमा डुबेर  एक वर्षिय बालिकाको मृत्यु भएको छ ।   

सर्लाहीको कविलासी नगरपालिका नगरपालिका–८ अगर्वामा बुधबार खेल्ने क्रममा बाल्टिनमा डुबेर सरोजकुमार यादवको छोरी नन्दनी यादवको मृत्यु भएको हो ।   

घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।   

Related image

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =