दुई किलो सुनसहित दुई भारतीय पक्राउ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ पुस १८ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
पुष १८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् । यूएईबाट आएका उनीहरुले मलद्वारमा सुन लुकाई ल्याएको बताइएको छ ।
सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो ।
यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित एक भारतीय पक्राउ परेका थिए ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित