‘कभी ईद कभी दिवाली’मा सलमान कृतिसँग रोमान्स गर्दै
२०७६ माघ १ गते

माघ १, भारत । भारतीय चलचित्र ‘कभी ईद कभी दिवाली’ निमार्ण हुन लागेको छ । यस चलचित्रका नायक सलमान खानले ‘कभी ईद कभी दिवाली’ निमार्ण हुन लागेको घोषणा गरेका हुन् ।
फरहाद सामजीले निर्देशन गर्ने यस चलचित्रमा सलमानको प्रेमिकाको रुपमा नायिका कृति सेनन देखिने प्रवल सम्भावना रहेको छ ।
केहि समय अगाडी कृति र सलमान ‘बिग बोस ९’को सेटमा एक साथ देखिँदा उनीहरुको जोडीलाई दर्शकले औधी रुचाएका थिए । हीरोपंती’बाट चलचित्र क्षेत्रमा पाईला टेकेकी कृति हाल चलचिलत्र ’बच्चन पांडे’मा व्यस्त रहेकी छिन् ।

साजिद नाडियालवाले निर्माण गर्ने ‘कभी ईद कभी दिवाली’को प्रदर्शन मिति भने २०२१ को ईद तोकिएको छ ।
२०७६ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








