सुतेकै अवस्थामा मजदुरको मृत्यु

पुस १८, चितवन । पूर्वी  चितवनको इट्टा उद्योगमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ ।  

ईलाका प्रहरी कार्यालय खैरहनीका अनुसार खैरहनी नगरपालिका २ स्थित निर्माण इट्टा उद्योगमा काम गर्ने भारत मोतिहारीका ६५ बर्षिय सोभराती मियाँको मृत्यु भएको हो ।  

रातभर काम गरेका मियाँ खाना खाएर आज बिहान १० बजे सुतेका थिए । सुतेकै अवस्था मियाँको मृत्यु भएको प्रहरीको भनाई छ । मृतकको शव लाई पोष्टमार्टमका लागी भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । 

Image result for सुतेकै अवस्थामा मजदुरको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *