रसाइली समाज नेपालको तीज विशेष भेटघाट कार्यक्रम

२०७६ भदौ १२ गते

भदौ १२, काठमाडौँ । रसाइली समाज नेपालले आगामी भदौ १४ गते तीज विशेष एवं भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पुरानो बानेश्वरस्थित सिदार्थ फूडल्याण्डमा आयोजना हुने कार्यक्रममा रसाइली वंशका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहने आयोजक रसाइली समाज नेपालका अध्यक्ष मणिराम रसाइलीले जानकारी दिए ।
सो अवसरमा रसाइली वंशबाट प्रतिनिधित्व गरेका विभिन्न क्षेत्रबाट देशमा योगदान गरेका ८ जना फरक क्षेत्रका महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष रसाइलीले बताए ।
null

२०७६ भदौ १२ गते
प्रतिक्रिया