नेकपा सचिवालय बैठक बस्दै

 

काठमाडौं, २२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने छ । 

null

यसअघि हिजो बसेको बैठक निष्कर्षविहीन भएको थियो । केन्द्रीय सदस्यहरुको कार्यविभाजनका विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =