टिभीएस स्ट्राइकर मेलामा ग्राहकको भिड

 

असार १, काठमाडाैँ ।  नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेलामा आउनुहोस सुपर स्टार निखिल उप्रेती संग भेट्ने मौका पाउनुहोस्  योजना अघि सारेको छ । 

 

null

जगदम्बा मोटोर्स प्रा.लिले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको बिरगंज को म्याक्स अटो , जितपुर को सगरमाथा ट्रेडर्स , कलैया को करण इन्टर प्राइजेज , निजगढ को मा अजिमा ट्रेडर्स , चंद्रपुर को गणपति अटो एण्ड सेन्टर को माध्यबाट आफ्ना टि भी एस Stryker 125 cc को ग्राहकलाइ लक्षित गरि Stryker 125 cc मेला शोरुम नजिकै को स्थान हरुमा मा ३१ गते बाट असार ३ गते सम्म संचालनमा भैरहेको छ । 

 

टि भीएस स्ट्राइकर मेलामा ग्राहकहरको भिड लागेको छ सुपरस्टार नेपालसी नायक निखिल उप्रेती लाइ भेट्न पाउने भएपछी ग्राहकहरु चडीरहेको बाइक पनि एक्चेन्ज गरेर टि भी एस स्टाइकर बाइक खरिद गरिरहेका छन् | 

मेलामा टि भी एस Stryker 125 cc को खरिद क्यास ,फाइनान्स र एक्सचेन्ज को माध्यम बाट खरिद गर्न पाउने भएपछी ग्राहकहरु निकै खुसी देखिन्छन भने मेला अबधीभर TVS Stryker 125 cc खरिद गर्ने ग्राहक लाइ कम्पनी ले २ आर्थिक बर्ष सम्म २०७५ /७६ को कर फ्री साथै रेनकोट , पनि कम्पनीले उपलब्ध गराइ रहेको छ । 

मेला मा TVS Stryker 125 cc खरिद गर्ने ग्राहकहरु ले यहि असार ३ गते बिरगंज जितपुर र कलैयामा र असार ४ गते निजगढ र चन्द्रपुरमा ग्राहकहरुलाई नेपालली नायक सुपर स्टार निखिल उप्रेतीसंग भेटघाट तथा दुखःसुख हाँसो खुसी बाड्ने छन् साथै संगै lunch गर्ने मौका पनि पाउने छन् । 

मेला अवधीमा ४०० वोटा TVS Stryker 125 cc बेच्ने लक्ष रहेको साथै TVS Stryker 125 cc मेलामा ५ स्थान गरी १००० व्यक्तीले भिजिट गरिसकेको र  करिब ५००० व्यक्तीले मेला अवधिभर भिजिट गर्ने लक्ष्य रहेकाे जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर  नबराज कोइरालाले बताए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *