पोखरीमा डुब्दा १० वर्षिय कुन्दनको मृत्यु

 

जेठ १०, पर्सा । पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

पाेखरीमा डुबेर पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर २ सुर्जाहा टोलका १० वर्षीय कुन्दन दासको मृत्यु भएको हो । विद्यालयबाट घर फर्कने क्रममा दास पोखरीमा डुबेका हुन् । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *