अस्ट्रेलियामा फेरि एक नेपालीको मृत्यु

 

चैत १५, सिड्नी । अष्ट्रेलियामा तीव्र गतिमा गुडिरहेको गाडी रुखसँग ठोक्किँदा एक नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एककाे अवस्था गम्भीर रहेकेा छ । 

बिहीबारसिड्नीबाट अल्बरीतर्फ गइरहेको पाँचजना सवार गाडी रुखसँग ठोक्किँदा नेपालका आर्यान आचार्यको घटनास्थलमै मृत्यु भएको हो भने चालक बलराम पराजुली गम्भीर घाइते भएका हुन् ।  

null

घाइते चालकको अल्बरी क्यानबेरा अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जनाकाे उपचार अल्बरी अस्पतालमा भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *