महाप्रबन्धक सुगतरत्नलाई कालोमोसो दल्ने युवक पक्राउ

 

२२ पुस, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले वाइडबडि प्रकरणमा भ्रष्टाचारको आरोप लागेका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनको सचिवालय सदस्य ३७ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिएको हो । 

null

तामाङलाई टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत शुक्रबार कंसाकारमाथि उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =