सुन र नगद चोरी गर्ने एक पक्राउ

पुस २३, काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारी स्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । 

वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थान भन्दा पर खोजतलास गर्दा सुन र नगद सहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिए । 

“अधिकारीको शरीर खानतलास गर्दा आफूले सुन र नगद चोरी गरेर ल्याएको स्वीकारेका छन्”, अधिकारीको साथबाट प्रहरीले रु २३ हजार ६५० नगद, पोतेसहित तिलहरी एक थान, मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान, मोबाइल एक थान, रातो हाते ब्याग एक थान, सुनको बिल एक थान प्रहरीले बरामद गरेको छ । प्रहरीले अधिकारीलाई चोरी  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *