प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा

२०७५ पुस २० गते

पुस २०, काठमाडौँ । प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश २ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गतेको मकर संक्रान्ति (माघी) र माघ ५ गतेको बलिदानी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अघिल्ला वर्षहरुमा सरकारले माघ १ गते सार्वजनिक बिदा दिने गरिएको भए पनि यस वर्षबाट कटौती गरेको थियो भने बलिदानी दिवसका दिन बिदा दिने गरिएको थिएन ।
null

२०७५ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित