धरानमा कार र मोटरसाईकल एकआपसमा ठोक्किए पछि
२०७५ पुस १५ गते

पुस १५, धरान । धरान वडा नं १३ मा आज सवारी दुर्घटना हुँदा एकजना समान्य घाईते भएका छन ।धनकुटाबाट धरान तर्फ आईरहेको र धरानबाट गईरहेको कार र मोटरसाईकल एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।
null
को १ च ९७३२ नंम्बरको महिन्द्रा कार र बा ७३ प ४५५० नम्बरको के टी एम मोटरसाईकल एक आपसमा ठोकिन्दा मोटरसाईकल चालक धनकुटा नगरापालिका ९ का अमिर सुब्बा सामान्य घाईते भएका छन्
उक्त दुर्घटनामा कारको अगाडीको भागमा क्षती हुनुको साथै मोटरसाईलमा पनि क्षती पुगेको अस्थाई प्रहरीबिट धरान १३ फुस्रेले जनाएको छ ।
उक्त घटनाबारे कार र मोटरसाईकलका चालकसंग सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।
२०७५ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








