प्रधानमन्त्रीलाई कति मन्त्रालय छन् नै थाहा छैन

२०७४ जेठ १५ गते

“
काठमाडौँ, भदौ १२ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वैठकमा मन्त्रीलाई सम्बोधन गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकार पूर्ण लोकतान्त्रिक भएको बताए ।
वैठकका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका थिए ।
उनले प्रदेश सरकार र स्थानीय सरकारको विभाजनका बारेमा जानकारी दिँदै आफूले मन्त्रीहरुको व्यवस्थापन गरिसकेको समेत जानकारी दिएका थिए । संसदमा सम्बोधन गर्ने क्रममा उनले २१ वटा मन्त्रालय भएको जानकारी दिएका थिए । तर हाल २२ वटा मन्त्रालय छन् ।
यसबाट के स्पष्ट हुन्छ भने प्रधानमन्त्री ओलीलाई देशमा कतिवटा मन्त्रालय छन् भन्ने नै थाहा छैन ।
नेपालको संविधान २०७४ अनुसार देशमा २५ वटा मन्त्रालय रहने व्यवस्था छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित