यमुना अधिकारी र सुजना थापाको ‘जाले रुमालैमा’ बजारमा (भिडियोसहित)

काठमाडौं, भदौ ९ । तीज नजिकिएसंगै तिजका गीतहरु बजारमा एकपछि अर्को लगातार आईरहेका छन् । यहि क्रममा यमुना अधिकारी र सुजना थापाको तीज गीत ‘जाले रुमालैमा’ बजारमा आएको छ ।

गणेश अधिकारी र आरती खड्काको आवाजमा रहेको उक्त गीतमा दिलथापा घर्ती र कृष्ण सौरागको शब्द रहेको छ भने गीतमा मोहन बि.कको संगीत रहेको छ ।

योग्सना डिजिटल प्रा.लीको प्रस्तुतिमा रहेको उक्त तीजगीत हर्टविट नेपालको युट्युवमार्फत बजारमा आएको हो । पछिल्लो समयका व्यस्त निर्देशन सिर्जन बरालले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल जमेश बि.क. सुजन कोईराला र शिक्षा अर्यालको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=9ceknIHMOpQ

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *