प्रदेश १ : लिम्बुवान र किरात खम्बुवान नामाङ्कनकाे माग गर्दै आन्दाेलनका कार्यक्रम घोषणा (मागपत्रसहित)

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ३१ । प्रदेश १ लाई लिम्बुवान र किरात खम्बुवान नामाङ्कन गराउन माग गर्दै आन्दाेलनका कार्यक्रमहरु घोषणा गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, संघिय लिम्बुवान मन्च, नेपालले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
भोलीदेखि सुरु गरिने आन्दोलनका कार्यक्रममा लिम्बुवानका सबै जिल्ला सदरमुकाम र प्रमुख शहरहरुमा भदौ १ गते दिउसो १ बजे कोण सभा गर्ने, भदौ ४ गते इटहरीदेखि विराटनगरसम्म बिहान ७ बजेदेखि मार्चपास, हजारौ जनताले पैदल यात्रा गर्ने, भदौ ७ गते विराटनगर संसद भवन अघि दिनको १ बजे धर्ना दिने र भदौ १० गते दिउसो १ बजे राँके जुललुस प्रदर्शन गर्ने जनाईएको छ ।
यस्ता छन मागहरु
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित