यस्तो छ आजको विनिमयदर

काठमाडाैं, असार १२ ।  आज मिति वि.सं.२०७५ साल असार १२ गते मंगलबार, तदअनुसार २६ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.७०र विक्रिदर १०९.३० रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२६.९७ र विक्रि दर १२७.६७ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.२२ र विक्रि दर १४५.०२ रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *