कहाँ जाँदैछन् केपी ओली ?

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ७ । नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् । उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ ।
उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत जाने खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित