पैसा साट्दै हुनुहुन्छः यस्ताे छ अाजकाे विनिमय दर

जेठ ३१, काठमाडाैं । नेपाल राष्ट्र बैंकले अाजकाे विनिमय दर सार्वजनिक गरेकाे छ ।

राष्ट्र बैंक सार्वजनिक गरेकाे विनिमय दर अनुसार अाज अमेरिकी डलर १ काे खरिद दर १०७.९४ र विक्रिदर १०८.५४ रूपैया रहेकाे छ । अाजका लागि यूराेपियन युराे १ काे खरिद दर १२६.८९ र विक्रि दर १२७.५९ रहेकाे जनाएकाे छ ।

अाज यूके पाउण्ड स्ट्रलिङ १ काे खरिद दर १४३.८५  र विक्रि दर १४४.६५ रहेकाे छ ।

हेर्नुहाेस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =