माओवादीमा फेरि ‘प्रचण्डपथ’ को चर्चा

काठमाडौं, साउन ५ ।  नेकपा माओवादी केन्दैभित्र पार्टीको मुख्य वैचारिक लाईनमा प्रचण्ड पथ राख्ने विषयले फेरि स्थान पाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरुले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो ।

तत्कालीन नेकपा माओबादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेका थियो ।

२०६५ सालमा तत्कालीन नेकपा (एकताकेन्द्र  समाल) संग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो, यो खबर आजकोगोरखापत्रमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *