कानुन संकायतर्फको परीक्षाफल प्रकाशित

काठमाडौं, साउन २ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन संकायतर्फ २०७२ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल .edusanjal.com,www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा SMS गरेर पनि थाहा पाउन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *