फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी प्रहरी हिरासतमा
२०७४ जेठ १५ गते

“पेरिस, चैत ६ । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई प्रहरीले हिरासतमा लिएको छ।
सन् २००७ मा भएको राष्ट्रपतीय चुनावमा उनको चुनावी अभियानका लागि लिवियाबाट पैसा ल्याएको विषयमा सोधपुछ गर्न प्रहरीले मंगलबार उनलाई हिरासतमा लिएको हो।
सार्कोजीले त्यो चुनाव जितेका थिए। उनी सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








