दैलेख: १० लाख लिएर जिल्लाका जनप्रतिनिधिहरु भ्रमणमा

काठमाडौं, चैत ४ । दैलेख जिल्लाको भैरवी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र पत्रकार सहित ३९ जनाको टोली स्थिानिय संरचना सञ्चालन पशुपालानको विषयमा अध्यन गर्ने भन्दै १ हप्ताको भ्रमणमा निस्किएका छन् ।

१० लाख रुपैयाँको बजेट छुट्याएर कर्मचारीसहित जनप्रतिनिधि भ्रमणमा निस्किएपछि स्थानियहरुले उनिहरुको चर्काे विराध गरेका छन् ।

भ्रमण स्थानिय संरचना सञ्चालन र कृषिका विषयमा सिक्न भनेपछि भ्रमण टोलीका सदस्यहरु भने दार्र्जिलिङ्ग पुगेका सेल्फी खिचेका थिए ।

स्थानियहरु भने जिल्लाका स्वास्थ चौकीमा जिवनजल छैन, धारामा शुद्ध पिउने पानि छैन्, सडक छैन्, विजुली छैन, यस्तोमा १० लाख रुपैयाँ खर्च गरी भ्रमण गरेको भन्दै आलोचना गरिरहेका छन् ।

यस अघि ताप्लेजुङका जिल्ला शिक्षा अधिकारीसहित स्थानिय प्रतिनीधिहरुको टोली सामुदायीक स्कुलहरुका वारे अध्यनग गर्ने भन्दै १० लाख रुपैयाँ बजेट छट्याई भ्रमणमा निश्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *