मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

गाउँमा बाँदर धपाउन १० लाख बजेट

कास्की, असार २८ । बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । आजको कान्तिपुरमा खबर छ ।

भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाइृ प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन गरिरहेका बेला रुपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै बजेट छुट्याएको छ ।

त्यहाँ मुख्य पेशा कृषि रहेको र पछिल्लो समय बाँदरको बिगबिगी बढेको भन्दै मंगलबार सम्पन्न पहिलो गाउँभेलाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको हो ।

प्रतिकृयाहरु
Loading...