क्रिस गेलको शतक प्रहार

काठमाडौँ, फागुन २२ । आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा आज (मंगलबार) वेस्ट इण्डिज र युएईबीचको खेलमा युएईलाई पछि पार्दै वेस्ट इण्डिजले उच्च स्कोर प्राप्त गरेकाे छ ।

विश्वकै सबैभन्दा आक्रामक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरे । युएईसँगको खेलमा गेलले ७८ बलमा शतक प्रहार गरेका हुन् । जसमा ८ छक्का र ७ चौका सामेल थियो ।

यी दुवै टोली समूह एमा छन् भने नेपाल समूह बीमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *