आँशु बेचेर फिल्म् चलाएको आरोप लगाउनेलाई स्वेताको यस्तो जवाफ…….

“चलचित्र कान्छी यतिबेला तेस्रो सातामा प्रदर्शन भइरहेको छ । कान्छीको सफलतासँगै कतिपय व्यक्तिहरुले अभिनेत्री स्वेता खड्कालाई आँशु बेचेर चलचित्र चलाएको टिकाटिप्पणी गरेका छन् । त्यसको जवाफ दिँदै कान्छीकी निर्मात्री स्वेताले फेसबुकमा यस्तो स्टाटस लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *