प्रकाशका अघि सिर्जुकाे…. छेकेन जामाले

काठमाडाै, ९ फागुन । गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीकाे ‘छेकेन जामाले’ भिडियाे रिलिज भएकाे छ । ‘छेकेन जामाले’ मा नेपाली गित संगितमा फरक पहिचान बनाउन सफल गायक प्रकाश कटुवाल र सबैखाले गित गाउन सक्ने क्षमता भएकी गायिका सिर्जु अधिकारीकाे स्वर रहेकाे छ ।

 ‘छेकेन जामाकाे  निर्देशन बिक्रम चाैहानले गरेका छन भने छायांकन प्रकाश खड्काले गरेका छन । मिलन बि.क काे  सम्पादन रहेकाे भिडियाेमा प्रकाश कटुवाल, सिर्जु अधिकारी र सन्ध्या बुढाले अभिनय गरेका छन ।

कटुवालका याे भन्दा अगाडी चाेर बिरालाे पल्क्याे , ढाडे बिरालाे जस्ता बाेलका गितले चर्चा पाइसकेका छन भने अधिकारीले फिगर काेकाकाेला ,प्यार प्यार जस्ता चर्चित गित गाइ सकेकी छन ।

 याे गित कमेडि लाेकदाेहेारी हाे ।

https://youtu.be/8sID3f8K7eA”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *