नरुलाल चौधरी बने घोराही उपमहानगरपालिकाको मेयर

२०७४ जेठ १५ गते

“
दाङ, असार १९ – दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी २२०३० मत ल्याएर मेयर पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७४८४ मत पाउनुभयो ।
त्यस्तै उपमेयरमा पनि एमालेनै विजयी भएको छ । एमालेका उपमेयरका उम्मेदवार सीता न्यौपाने २०७९२ मत लयाएर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्दी कांग्रेसका पुष्पा श्रेष्ठ १७६०३ मत पाउनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित