कसले बाजी मार्ला बिराटनगर वारियर्स वा भैरहवा ग्लाडीयटर्स

२०७४ जेठ १५ गते

“
पुस १५, काठमाडौं । कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिगको फाइनलमा भैरहवाले १५० रनको लक्ष पाएको छ ।
पारस खड्काको कप्तानीमा बिराटनगर वारियर्सले ७ विकेट गुमाउँदै १४९ रन ल्याएको छ । शरद भेष्वाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडीयटर्सले उपाधि चुम्नका लागि १५० रन जोड्नु पर्ने चुनौती रहेको छ ।
१६ ओभरको समाप्तिमा भैरहवाले ३ विकेट गुमाएर १३० रन बनाएको छ । जितका लागि उसलाई ४ ओभरमा ३० रन आवश्यक रहेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित