एमाले-माओवादी एकीकरण प्रक्रियाः दोस्रो तहका नेताले पोजिसन खोज्दा आशंका

काठमाडौं, पुस १३ ।  ‘एकता संयोजन समिति बैठक केही दिनमै, दोस्रो तहका नेताले पोजिसन खोज्दा आशंका, नयाँ सरकार गठन प्रक्रिया छिट्टै’ नेकपा एमाले केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन र पार्टी एकीकरण प्रक्रिया सँगसँगै अघि बढाउने निष्कर्षमा पुगेका छन् । 

सरकार गठन र पार्टी एकीकरणबारे विभिन्न अडकलबाजी चलिरहेका बेला दाहाल र ओलीले बुभबार उक्त निष्कर्ष निकालेका हुन् ।

मतदातालार्य धन्यवाद दिएर चितवनबाट फर्कनेबित्तिकै दाहाल अपरान्ह बालकोटस्थित ओली निववासमा पुगेका थिए ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *