एक वर्षमा २७ सय बालबालिका हराए

२०७४ जेठ १५ गते

“काठमाडौं, पुष ७ । चालु आर्थिक वर्षको ४ महिनामा ६ सय ५५ जना बालबालिका हराएका छन् ।
आर्थिक वर्ष २०७४–०७५ को ४ महिनामा ३ सय ४० बालिका र ३ सय १५ बालक रहेका छन् ।
श्रावणमा २ सय ५२, भाद्र १ सय ७१ असोजमा १ सय ३ र कार्तिकमा १ सय २१ जना बालबालिका हराएको सूचना बालबालिका खोजतलास केन्द्रमा प्राप्त भएको थियो ।
हराएका मध्ये २ सय ६८ जना बालबालिका भेटिएका छन् । अझै ३ सय ८६ बालबालिका भेटिएका छैनन् । हराएको बालबालिकाको अवस्थाको बारेमा भने बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकायनै अनभिज्ञ देखिएको छ ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित