फेसबुक, ट्विटर

आजबाट हामीले नयाँ विषय थप गरेका छौ । अहिलेको २१ औँ शताब्दीमा हरेक मानिसहरू इन्टरनेट र सामाजिक सञ्जालबाट टाढा बस्न सक्दैन । साामाजिक सञ्जाल प्रयोगकर्ताले अभिव्यक्ति गरेका कुराले उसको दिनचर्या कस्तो रह्यो ? उसको मनोभाव कस्तो रहेछ ? सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवेशमा उसका भावना कस्ता हुन्छन् भन्ने दर्शाउँछ । आजदेखि मकालु खबरको यो कोलममा तपाईँले विभिन्न ब्यक्तिहरुका विचार र भावनालाई हेर्नसक्नुहुन्छ ।

‘भिजनरी मेयर’ले रानीपोखरीमा प्रयोग गरेको हरेक ढुंगा, गिट्टी र छडमा म उनका लागि खसालिएको मतपत्र देखिरहेको छु। विद्याजी, अनुनय विनय गर्छु: कृपया सम्पदा सम्वर्धकहरूको आवाज सुनिदिनोस्। नजानेको कुरा अरूबाट सिक्दा इज्जत बढ्छ — घट्दैन। @NamunaRabindraP @KanakManiDixit @r0shanmishra

अरु प्रति आश्रीत हुने मानिस जीवनभर आत्मा अमिलो पारेर बाची रहेका हुन्छन । तसर्थ यसका निमित्त यस लायक बन्नु होस् आफ्नो इच्छा र जरुरत आफै पुरा गर्न सक्ने जसले गर्दा जीवन मह जस्तो गुलियो बनोस ।

Kedar Khadka
 High-Tech कुटनीति !

हिजो मोदीले ‘ओली, प्रचण्ड र देउवा’ लाई ‘एक्कासी’ फोन गरेर ‘सरप्राइज’ दिएछन् । मोदीको यस्तो ‘High-Tech कुटनीति’ बाट चिनिया राष्ट्रपति ‘सी’ पनि ‘तिन्छक’ परेहोलान । साथै तीन नेताले एकैदिन यस्तो ‘सरप्राइज कल’ पाएपछि अव एकापसमा ‘लम्सारवादी’ को हो भन्ने आरोपप्रत्यारोप बन्दगर्लान कि ?

Kris Rijal is with Harry Rijal.
म सँगैका साथीहरु अंकल बनिसके ??

म कहिले बन्ने दादा??

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *