रामायण बनाउनेकी नातीनिकाे के चाला हाे यस्तो ?

२०७४ जेठ १५ गते

“
काठमाडौं । टिभि सिरियल रामायणका निर्माता रमानन्द सागरकी नातीनि साक्षी चोपडाका केही सेक्सी फुटेज अगाडी आएका छन् । साक्षीले इन्टाग्राममा राखेका विकिनी फोटो अगाडी आएका छन् ।
साक्षी निक्कै हट देखिएकी छन् । विकिनी र पुलमा समेत उनले यस्ता तस्बिर खिचाएकी छन् । साक्षी सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् ।
एजेन्सी
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित