यि हुन् प्रतिनिधि सभा सदस्यहरु (नामावली र क्षेत्रसहित)

मंसिर २७,  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको अन्तिम मतपरिणाम आइसकेको छ ।

यही मंसिर १० र २१ गते एक सय ६५ सिटका लागि भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । त्यसपछि दोस्रोमा माओवादी केन्द्र, तेस्रोमा कांग्रेस र राजपा चौथो स्थानमा रहेका छन् । यद्यपी उक्त दलहरुको संघीय संसद्मा हुने हैसियत भने फरक पर्ने देखिएको छ । समानुपातिकको परिणामले प्रत्यक्ष तर्फबाट पाएको हैसियतलाई परिवर्तन गर्ने संकेत देखिएको छ ।

विशेषगरी, प्रत्यक्ष तर्फ तेस्रोमा रहेको कांग्रेस दोस्रो दलको रुपमा संसद्मा प्रवेश गर्ने देखिन्छ भने माओवादी केन्द्र तेस्रो दलको हैसितमा संसद्मा जानेछ । यसअघि २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा कांग्रेस पहिलो र माओवादी तेस्रो दलको रुपमा निर्वाचित भएका थिए भने एमाले दोस्रो दलको रुपमा रहेको थियो । तर, अहिले दोस्रो दल एमाले पहिलो बन्यो, पहिलो कांग्रेस दोस्रो र तेस्रोको माओवादी तेस्रोमै रहने संकेत देखिएको हो ।

कुन दलले कहाँ कहाँ जिते ?

नेकपा एमाले
१. काठमाडौं–२ माधवकुमार नेपाल
२. काठमाडौं–३, कृष्णबहादुर राई
३. काठमाडौं–५, ईश्वर पोखरेल
४. काठमाडौं–७, रामबीर मानन्धर
५. काठमाडौं– ८, जीवनराम श्रेष्ठ
६. काठमाडौं–९, कृष्णगोपाल श्रेष्ठ
७. भक्तपुर–२, महेश बस्नेत
८. ललितपुर–२, कृष्णलाल महर्जन
९. ललितपुर–१, नवराज सिलवाल
१०. दोलखा–१, पार्वत गुरुङ
११. काभ्रे–२, गोकुलप्रसाद वाँस्कोटा
१२. सिन्धुली–१, गणेशकुमार पहाडी
१३. सिन्धुपाल्चोक–२, शेरबहादुर तामाङ
१४. नुवाकोट–२, नारायणप्रसाद खतिवडा
१५. धादिङ–१, भुमिप्रसाद त्रिपाठी
१६. धादिङ–२, खेमप्रसाद लोहनी
१७. चितवन–१, सुरेन्द्रप्रसाद पाण्डे
१८. चितवन– २, कृष्णभक्त पोख्रेल
१९. मकवानपुर–१, कृष्णप्रसाद दहाल
२०. मकवानपुर–२, विरोध खतिवडा
२१. तनहुँ–१, कृष्णकुमार श्रेष्ठ
२२. तनहुँ–२, केदार सिग्देल
२३. कास्की–१ खगराज अधिकारी
२४. कास्की–२, रविन्द्रप्रसाद अधिकारी
२५. कास्की–३, जगतबहादुर सुनार (विश्वकर्मा)
२६. मनाङ–१, पोल्देन छोपाङ गुरुङ्ग
२७. मुस्ताङ–१, प्रेमप्रसाद तुलाचन
२८. पर्वत–१, पदम गिरी
२९. स्याङजा–१, नारायणप्रसाद मरासिनी
३०. स्याङजा–२, पद्माकुमारी अर्याल
३१. म्याग्दी–१, भुपेन्द्रबहादुर थापा
३२. वाग्लुङ–१, सूर्यप्रसाद पाठक
३३. डोल्पा–१, धनबहादुर बुढा
३४. मुगु–१, गोपालबहादुर बम
३५. दैलेख–१, रविन्द्र राज शर्मा
३६. दैलेख–२, राजबहादुर बुढाक्षेत्री
३७. सुर्खेत–१, ध्रुवकुमार शाही
३८. सुर्खेत–२, नवराज रावत
३९. नवलपरासी (पूर्व )–२, तिलबहादुर महत क्षेत्री
४०. इलाम–१, झलनाथ खनाल
४१. इलाम–२, सुवासचन्द्र नेम्वाङ्ग
४२. ओखलढुङ्गा–१, यज्ञराज सुनुवार
४३. खोटाङ–१, विशाल भट्टराई
४४. झापा–२, पवित्रा निरौला (खरेल)
४५. झापा–४, लालप्रसाद साँवा लिम्बू
४६. झापा–५, केपी शर्मा ओली
४७. ताप्लेजुङ– १, योगेशकुमार भट्टराई
४८. तेह्रथुम– १, भवानीप्रसाद खापुङ
४९. धनकुटा–१, राजेन्द्रकुमार राई
५०. पाँचथर–१, वसन्तकुमार नेम्वाङ्ग
५१. मोरङ–१, घनश्याम खतिवडा
५२. मोरङ–३, भानुभक्त ढकाल
५३. मोरङ–६, लालबाबु पंण्डित
५४. संखुवासभा–१, राजेन्द्रप्रसाद गौतम
५५. सुनसरी– १ जय कुमार राई
५६. कपिलवस्तु–२, बृजेशकुमार गुप्ता
५७. गुल्मी–१, प्रदिपकुमार ज्ञवाली
५८. गुल्मी–२, गोकर्णराज विष्ट
५९. दाङ–१, मेटमणि चौधरी
६०. दाङ–३, हिराचन्द्र केसी
६१. पाल्पा–१, दलबहादुर राना
६२. पाल्पा–२, सोमप्रसाद पाण्डेय
६३. बाँके–३, नन्दलाल रोका क्षेत्री
६४. रुपन्देही–१, छविलाल विश्वकर्मा
६५. रुपन्देही–२, विष्णुप्रसाद पौडेल
६६. रुपन्देही–३, घनश्याम भुसाल
६७. अछाम–१, भीमबहादुर रावल
६८. अछाम–२, यज्ञबहादुर बोगटी
६९. कञ्चनपुर–२, नरबहादुर धामी
७०. कञ्चनपुर–३, दीपकप्रकाश भट्ट
७१. कैलाली–२, झपटबहादुर रावल
७२. कैलाली–५, नारदमुनि राना
७३. डोटी–१, प्रेमबहादुर आले
७४. दार्चुला–१, गणेशसिंह ठगुन्ना
७५. बझाङ–१, भैरवबहादुर सिंह
७६. बाजुरा–१, लालबहादुर थापा
७७. बैतडी–१, दामोदर भण्डारी
७८. सिरहा–३, लिलानाथ श्रेष्ठ
७९. धनुषा–४, रघुवीर महासेठ
८०. नवलपरासी(पश्चिम )–१, हृदयेश त्रिपाठी

नेकपा माओवादी केन्द्र
१. ललितपुर–३, पम्फा भुसाल
२. रामेछाप–१, श्यामकुमार श्रेष्ठ
३. काभ्रे–१, गंगाबहादुर तामाङ
४. सिन्धुली–२, हरिवोलप्रसाद गजुरेल
५. सिन्धुपाल्चोक–१, अग्निप्रसाद सापकोटा
६. नुवाकोट–१, हितबहादुर तामाङ
७. चितवन–३, पुष्पकमल दाहाल प्रचण्ड
८. गोरखा–१, हरिराज अधिकारी
९. लमजुङ–१, देवप्रसाद गुरुङ
१०. वाग्लुङ–२, देवेन्द्र पौडेल
११. रुकुम (पश्चिम)–१, जनार्दन शर्मा
१२. सल्यान–१, टेकबहादुर बस्नेत
१३. जुम्ला–१, गजेन्द्रबहादुर महत
१४. कालिकोट–१, दुर्गबहादुर रावत
१५. जाजरकोट–१, शक्तिबहादुर वस्नेत
१६. उदयपुर–२, सुरेशकुमार राई
१७. झापा–१, सुरेन्द्रकुमार कार्की
१८. भोजपुर–१, सुदन किराती
१९. मोरङ–५, शिवकुमार मंडल (केवट)
२०. मोरङ–४, अमनलाल मोदी
२१. सोलुखुम्बु–१, हेमकुमार राई
२२. अर्घाखाँची–१, टोपबहादुर रायमाझी
२३. कपिलवस्तु–१, चक्रपाणी खनाल
२४. दाङ–२, कृष्णबहादुर महरा
२५. बर्दिया–२, सन्तकुमार थारु
२६. बाँके–१, महेश्वरजंग गहतराज (अथक)
२७. रोल्पा–१, बर्षमान पुन
२८. कञ्चनपुर–१, बिना मगर
२९. कैलाली–३, गौरीशंकर चौधरी
३०. कैलाली–४, लेखराज भट्ट
३१. सिरहा–२, सुरेसचन्द्र दास
३२. धनुषा–१, मातृकाप्रसाद यादव
३३. रौतहट–३, प्रभु साह
३४. सर्लाही–३, रामेश्वर राय यादव
३५. महोत्तरी–१, गिरिराजमणी पोखरेल
३६. रुकुम (पूर्व )–१, कमला रोका

नेपाली कांग्रेस
१. काठमाडौँ–१, प्रकाशमान सिंह
२. काठमाडौँ–४ गगनकुमार थापा
३. काठमाडौँ–६, भिमसेनदास प्रधान
४. काठमाडौँ–१०, राजेन्द्रकुमार केसी
५. रसुवा–१, मोहन आचार्य
६. नवलपरासी (पूर्व )–१, शशांक कोइराला
७. उदयपुर–१, डा. नारायण खड्का
८. मोरङ–२, मिनेन्द्रप्रसाद रिजाल
९. सुनसरी–२, सिताराम मेहता
१०. सुनसरी–३, विजयकुमार गच्छदार
११. सुनसरी–४, ज्ञानेन्द्रबहादुर कार्की
१२. कपिलवस्तु–३, अभिषेकप्रताप शाह
१३. बर्दिया–१, संजयकुमार गौतम
१४. रुपन्देही–४, प्रमोदकुमार यादव
१५. रुपन्देही–५, भरतकुमार शाह
१६. डडेल्धुरा–१, शेरबहादुर देउवा
१७. सप्तरी–४, तेजुलाल चौधरी
१८. सिरहा–१, प्रदिप गिरी
१९. बारा–१, उमाकान्त चौधरी
२०. रौतहट–२, मोहम्मद आफताब आलम
२१. रौतहट–४, देवप्रसाद तिमलसेना
२२. सर्लाही–४, अमरेशकुमार सिह
२३. नवलपरासी (पश्चिम)–२, देवेन्द्रराज कँडेल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल
१. कैलाली–१, रेशमलाल चौधरी
२. सप्तरी–३, चन्द्रकान्त चौधरी
३. सिरहा–४, राज किशोर यादव
४. धनुषा–३, राजेन्द्र महतो
५. बारा–४, एकवाल मियाँ
६. पर्सा–४, लक्ष्मणलाल कर्ण
७. रौतहट–१, अनिलकुमार झा
८. सर्लाही–१, प्रमोद साह
९. सर्लाही–२, महिन्द्रराय यादव
१०. महोत्तरी–२, शरतसिंह भण्डारी
११. महोत्तरी–३, महन्थ ठाकुर

संघीय समाजवादी फोरम नेपाल
१. बाँके–२, मोहम्मद ईश्तियाक राई
२. सप्तरी–१, डा.सूर्य नारायण यादव
३. सप्तरी–२, उपेन्द्र यादव
४. धनुषा–२, उमाशंकर अरगरिया
५. बारा–२, रामसहायप्रसाद यादव
६. बारा–३, रामवावु कुमार यादव
७. पर्सा–१, प्रदिप यादव
८. पर्सा–२, बिमलप्रसाद श्रीवास्तव
९.पर्सा–३, हरिनारायण प्रसाद सा रौनियार
१०. महोत्तरी–४, सुरेन्द्रकुमार यादव

राप्रपा
१. झापा–३, राजेन्द्रप्रसाद लिङ्देन

नयाँ शक्ति पार्टी, नेपाल
१. गोरखा–२, डा. बाबुराम भट्टराई

नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर–१, प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा
१. प्यूठान–१, दुर्गा पौडेल

स्वतन्त्र
१. हुम्ला–१, छक्कबहादुर लामा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *